प्रशाखा

Romanized: prashaakhaa, prashaakha, prashakhaa, prasaakhaa

रुखका हाँगामा पलाएको अर्को हाँगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रुखका हाँगामा पलाएको अर्को हाँगो।
२.
प्रशासनिक वा अन्य कुनै मुख्य विभागअन्तर्गत रहेको; मुख्य विभागलाई सहयोग पुऱ्याउने उपविभाग; विभागअन्तर्गतको अर्को विभाग।

सम्बन्धित शब्दहरू