प्रतिशाखा
Romanized: pratishaakhaa, pratishaakha, pratishakhaa, pratisaakhaa
थप शाखा; अन्य शाखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
थप शाखा; अन्य शाखा।
२.
प्रत्येक शाखा।