आसन्न

Romanized: aasanna, aasann, asann, aashanna

आइपरेको; नजिकमा रहेको; निकटवर्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आइपरेको; नजिकमा रहेको; निकटवर्ती।
२.
वस्तुतथ्यको नजिक पुगेको; याथार्थिक।

सम्बन्धित शब्दहरू