आसन्दी
Romanized: aasandi, aasandee, aashandi, asandee
लचकदार मेच; आराम कुर्सी; गद्दा भएको कुर्सी; कौच; सोफा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लचकदार मेच; आराम कुर्सी; गद्दा भएको कुर्सी; कौच; सोफा।
२.
आसन; आसनी।