आसन्न कोण

Romanized: aasanna kona, aasanna kon, asanna kon, aashanna kona

ज्यामितिअनुसार कुनै एक कोणसँग जोडिएको अर्को कोण; एक सरल रेखामाथि खडा गरिएका रेखाहरूबाट बनेका दुई वा दुईभन्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ज्यामितिअनुसार कुनै एक कोणसँग जोडिएको अर्को कोण; एक सरल रेखामाथि खडा गरिएका रेखाहरूबाट बनेका दुई वा दुईभन्दा बढी कोण।

सम्बन्धित शब्दहरू