प्रसन्न
Romanized: prasann, prashanna, prashann, prasanna
मनमा कुनै किसिमका विकारहरू वा पिर, सुर्ता आदि नभएको; हर्षित; प्रफुल्ल; तुष्ट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मनमा कुनै किसिमका विकारहरू वा पिर, सुर्ता आदि नभएको; हर्षित; प्रफुल्ल; तुष्ट ।
२.
विकार नभएको; स्वच्छ; निर्मल।