सन्न

Romanized: sann, shanna, shann, sanna

रिसाउने, तात्ने वा सन्कने जस्तै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल सन्+न]

१.
रिसाउने, तात्ने वा सन्कने जस्तै गरी।
२.
गोली, बाण आदि वेगसित आउने किसिमले।
३.
तरल पदार्थ आदि नरोकिईकन एक खेप पिएर वा खाएर।
४.
घबराउने कुरो सुन्दा मन र मस्तिष्क झस्कने छाँटसित।

सम्बन्धित शब्दहरू