सन्नद्ध

Romanized: sannaddh, shannaddha, shannaddh, sannaddha

ठिकठाक भएको; तयार; कटिबद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ठिकठाक भएको; तयार; कटिबद्ध।
२.
कसेर बाँधेको; मस्काएको।
३.
साथमा गाँसिएको; संलग्न।
४.
कुनै पनि वस्तुले युक्त।
५.
शस्त्रास्त्रद्वारा पूर्णतः सुसज्जित; युद्धका निम्ति तयार भएको।
६.
समीपवर्ती; नजिकको।

सम्बन्धित शब्दहरू