सन्नद्धता
Romanized: sannaddhataa, sannaddhat, shannaddhataa, shannaddhata
तम्तयारी; कटिबद्धता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तम्तयारी; कटिबद्धता।
२.
सन्नद्ध भएको अवस्था।