असन्नद्ध
Romanized: asannaddh, ashannaddha, ashannaddh, asannaddha
अर्कोसँग नजोडिएको; नसटेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्कोसँग नजोडिएको; नसटेको।
२.
तम्तयार नभएको; तत्पर नभएको।