सन्न्यस्त

Romanized: sannyast, sannyashta, shannyasta, sannyasht

सन्न्यास लिएको; सन्न्यासी भएको। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सन्न्यास लिएको; सन्न्यासी भएको।
२.
व्यावहारिक कुरा सबै बिसाएको; घरव्यवहार त्यागेको। (उदा.- अचेल उहाँ राजनीतिबाट सन्न्यस्त हुनुहुन्छ)।

उदाहरण वाक्य

  • अचेल उहाँ राजनीतिबाट सन्न्यस्त हुनुहुन्छ

सम्बन्धित शब्दहरू