सन्न्यास

Romanized: sannyaasa, sannyaas, sannyas, sannyaasha

सांसारिक विषयबाट विरक्त भई निष्काम अवस्थामा रहने एक आश्रम (हिन्दुका चार आश्रममध्ये एक)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सांसारिक विषयबाट विरक्त भई निष्काम अवस्थामा रहने एक आश्रम (हिन्दुका चार आश्रममध्ये एक)।
२.
सांसारिक विषयभोग वा प्रपञ्चबाट विरक्त भई लिइने एक धर्म; योगधर्म; वैराग्य।
३.
स्वेच्छाले कुनै कुरा छोड्ने, त्याग्ने वा त्यसबाट बेग्लै रहने काम; परित्याग।

सम्बन्धित शब्दहरू