सन्न्यासी

Romanized: sannyaasi, sannyaasee, sannyaashi, shannyaasi

सन्न्यास लिएको; घरबार, परिवार त्यागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सन्न्यास लिएको; घरबार, परिवार त्यागेको।
२.
(नाम) सन्न्यास धर्म ग्रहण गरेको व्यक्ति, जोगी।
३.
सन्न्यास जीवनबाट गृहस्थ जीवनमा फर्केका व्यक्तिबाट जन्मेको पुरुष सन्तान। स्त्री. सन्न्यासिनी।

सम्बन्धित शब्दहरू