सन्नति
Romanized: shannati, sannati
अभिवादन; सादर प्रणाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अभिवादन; सादर प्रणाम।
२.
विनम्रता।
३.
मोडदार पर्वतको तलतिर मोडिएको खण्ड।