सन्तति

Romanized: shantati, santati

सन्तान; छोराछोरी, नातिनातिना आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सन्तान; छोराछोरी, नातिनातिना आदि।
२.
वंश; कुल; परिवार।
३.
वंश वा कुलको विस्तार।

सम्बन्धित शब्दहरू