सन्ततिनाश

Romanized: santatinaasha, santatinaash, santatinasha, santatinaasa

सन्तानको नाश वा मृत्यु; वंशक्षय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सन्तानको नाश वा मृत्यु; वंशक्षय।

सम्बन्धित शब्दहरू