समुन्नति

Romanized: shamunnati, samunnati

समुन्नत हुने काम; उच्चता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
समुन्नत हुने काम; उच्चता।
२.
विद्या, वैभव आदिका दृष्टिले हुने सम्पन्नता; ठुलो उन्नति; अभ्युदय; समृद्धि।

सम्बन्धित शब्दहरू