समुन्नत

Romanized: samunnat, shamunnata, shamunnat, samunnata

बेसरी माथि उठेको वा ज्यादै उचाइमा पुगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बेसरी माथि उठेको वा ज्यादै उचाइमा पुगेको।
२.
खुबै अग्लो; निकै उचो।
३.
प्रशस्त उन्नति गरेको; विद्याकौशल, धनधान्य आदिका दृष्टिले सम्पन्न।

सम्बन्धित शब्दहरू