सन्नी

Romanized: sannee, shanni, shannee, shannii

पुरुष वा स्त्रीजातिको मर्मस्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सन्धि]

१.
पुरुष वा स्त्रीजातिको मर्मस्थान।
२.
शरीरमा जोर्नी परेको ठाउँ; सन्धि।

सम्बन्धित शब्दहरू