सन्निमग्न
Romanized: sannimagn, shannimagna, shannimagn, sannimagna
ज्यादै गहिरो गरी गम खाएको; भित्रैसम्म डुबेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
ज्यादै गहिरो गरी गम खाएको; भित्रैसम्म डुबेको।