ध्यानमग्न
Romanized: dhyaanamagna, dhyaanamagn, dhyanamagn, dhyanamagna
गम्भीर चिन्तनमा लीन भएको; ध्यान गरिरहेको; सोचाइमा डुबेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
गम्भीर चिन्तनमा लीन भएको; ध्यान गरिरहेको; सोचाइमा डुबेको।