जलमग्न
Romanized: jalamagn, jalamagna
पानीले चुर्लुम्म डुबेको; जलामय भएको; जलाम्मे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पानीले चुर्लुम्म डुबेको; जलामय भएको; जलाम्मे।