जलमय
Romanized: jalamay, jalamaya
सबैतिर पानीपानी भएको; चारैतिर पानीले ढाकिएको; जलाम्मे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सबैतिर पानीपानी भएको; चारैतिर पानीले ढाकिएको; जलाम्मे।