अन्नमय

Romanized: annamay, annamaya

अन्न भएको वा अन्नबाट बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अन्न भएको वा अन्नबाट बनेको।
२.
अन्नका आधारमा रहेको (अन्नमय शरीर, अन्नमय कोष इ.)।

सम्बन्धित शब्दहरू