अन्नमल

Romanized: annamal, annamala

अन्नको मल वा कसर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अन्नको मल वा कसर।
२.
अन्नबाट बन्ने मल।
३.
रक्सी; जाँड।

सम्बन्धित शब्दहरू