निमग्न

Romanized: nimagn, nimagna

कुनै काम, व्यवसाय वा अध्ययन आदिमा पूर्ण रूपले लागेको; तल्लीन; तन्मय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै काम, व्यवसाय वा अध्ययन आदिमा पूर्ण रूपले लागेको; तल्लीन; तन्मय।
२.
गहिराइमा पुगेको; डुबेको; मग्न।

सम्बन्धित शब्दहरू