मग्न

Romanized: magn, magna

कुनै विषय वा चिन्तनमा डुबेको; तन्मय; तल्लीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै विषय वा चिन्तनमा डुबेको; तन्मय; तल्लीन।
२.
सुखसयलमा लट्ठ; मस्त।

सम्बन्धित शब्दहरू