मग्नमस्त

Romanized: magnamast, magnamashta, magnamasht, magnamasta

सुख सयलमा डुबेको; हर्षविह्वल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सुख सयलमा डुबेको; हर्षविह्वल ।
२.
सुखसम्पन्नताले मात्तिएको।
३.
नशालु वस्तुमा निश्चिन्त।

सम्बन्धित शब्दहरू