नमस्कार
Romanized: namaskaara, namaskaar, namaskar, namashkaara
निहुरेर वा शिर झुकाएर मान्य जनलाई अभिवादन गर्ने क्रिया; नमः; सादर प्रणाम; सादर अभिवादन; नमस्ते; ढोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
निहुरेर वा शिर झुकाएर मान्य जनलाई अभिवादन गर्ने क्रिया; नमः; सादर प्रणाम; सादर अभिवादन; नमस्ते; ढोग।
२.
कसैलाई दुई हात जोरेर सम्मान देखाउने काम।