नमस्ते

Romanized: namashte, namaste

'तपाईंलाई नमस्कार छ' भन्ने अर्थ बुझाउने शब्द; नमस्कार; प्रणाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
'तपाईंलाई नमस्कार छ' भन्ने अर्थ बुझाउने शब्द; नमस्कार; प्रणाम।

सम्बन्धित शब्दहरू