नमस्करणीय
Romanized: namaskaraniy, namashkaraniya, namaskaraneeya, namashkaraniy
नमस्कार गर्न लायक; नमस्कार्य; नमस्कार गरिने; वन्दनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नमस्कार गर्न लायक; नमस्कार्य; नमस्कार गरिने; वन्दनीय।