नवीकरणीय

Romanized: navikaraniy, nawikaraniya, nawikaraniy, naveekaraniya

१ नयाँ पार्न सकिने; नवीकरण गर्न सकिने। २ नयाँ बनाउनु पर्ने; नवीकरण गर्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत नवीकरण+ईय]

1
१ नयाँ पार्न सकिने; नवीकरण गर्न सकिने। २ नयाँ बनाउनु पर्ने; नवीकरण गर्नुपर्ने।

सम्बन्धित शब्दहरू