नवीकरण
Romanized: navikaran, nawikarana, nawikaran, naveekarana
कुनै वस्तुलाई नयाँ बनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तुलाई नयाँ बनाउने काम।
२.
अवधि सिद्धिसकेको कुनै कामकुरालाई वैध रूपबाट फेरि लागु गर्ने काम।
३.
अवधि सकिएका मोटर, बन्दुक र ठेक्कापट्टा आदिका इजाजतपत्रलाई फेरि समय थप्ने काम।
४.
नवीकरण।