स्वीकरण
Romanized: svikaran, swikarana, swikaran, shvikarana
स्वीकार वा अङ्गीकार गर्ने काम; मन्जुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
स्वीकार वा अङ्गीकार गर्ने काम; मन्जुरी।
२.
ग्रहण गर्ने वा लिने काम; अँगालाइ।