छिन्नमस्तक

Romanized: chhinnamastaka, chhinnamastak, chhinnamashtaka, chhinnamashtak

घाँटीदेखि माथिको भाग चुँडिएको; टाउको काटिएको; मुड काटिएको; मुर्कट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
घाँटीदेखि माथिको भाग चुँडिएको; टाउको काटिएको; मुड काटिएको; मुर्कट्टा।

सम्बन्धित शब्दहरू