नतमस्तक

Romanized: natamastak, natamashtaka, natamashtak, natamastaka

मान्य जनप्रति सम्मान भावले शिर निहुराएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मान्य जनप्रति सम्मान भावले शिर निहुराएको।
२.
ठुलाबडासँग सवालजवाफ नगर्ने।
३.
आफ्नो दोष वा कसुर आदिले गर्दा विवश बनेको; लाचार; लज्जित।

सम्बन्धित शब्दहरू