दासिका
Romanized: daasikaa, daasika, dasikaa, daasik
दासप्रथाअनुसार किनबेच गरिएकी आइमाई; दासवर्गकी स्त्री; कमारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दासप्रथाअनुसार किनबेच गरिएकी आइमाई; दासवर्गकी स्त्री; कमारी।
२.
नोकर्नी; चाकर्नी।