दासिनु
Romanized: daasinu, daashinu, dashinu, dasinu
रुखका हाँगा बढ्नु; काँटछाँट गोडमेल नगर्नाले वनस्पति बढ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
रुखका हाँगा बढ्नु; काँटछाँट गोडमेल नगर्नाले वनस्पति बढ्नु।