असबाबखाना

Romanized: asabaabakhaanaa, asabaabakhaana, asabaabakhanaa, asababakhaanaa

लडाइँका सरसामान राख्ने ठाउँ; हातहतियार राख्ने ठाउँ, शस्त्रागार। मालसामान जम्मा गरी राख्ने ठाउँ, गोदाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लडाइँका सरसामान राख्ने ठाउँ; हातहतियार राख्ने ठाउँ, शस्त्रागार। मालसामान जम्मा गरी राख्ने ठाउँ, गोदाम।

सम्बन्धित शब्दहरू