दबाब
Romanized: dabaaba, dabaab, dabab, dababa
बल, प्रभाव, शक्ति आदिले अर्कालाई वशमा राख्ने काम; उन्नति र भलो हुन नदिने काम; दबाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ दब् (+आउ)]
१.
बल, प्रभाव, शक्ति आदिले अर्कालाई वशमा राख्ने काम; उन्नति र भलो हुन नदिने काम; दबाउ।
२.
थिच्ने काम; थिचाइ।
३.
च्याप्ने वा निचर्ने काम; चेप।