कामयाब
Romanized: kaamayaaba, kaamayaab, kaamayaba, kamayaaba
सफलता प्राप्त भएको; सफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
सफलता प्राप्त भएको; सफल।
२.
इच्छा वा मनोरथ पूर्ण भएको।