खुनखराबी
Romanized: khunakharaabi, khunakharaabee, khunakharabee, khunakharabii
एकअर्काका शरीरबाट रगत बग्ने किसिमले हुने मारपिट; काटमार; मारकाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एकअर्काका शरीरबाट रगत बग्ने किसिमले हुने मारपिट; काटमार; मारकाट।