खराब
Romanized: kharaaba, kharaab, kharab, kharaba
ननिको चालको; काम नलाग्ने; नजाती; बेकम्मा; बेठिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
१.
ननिको चालको; काम नलाग्ने; नजाती; बेकम्मा; बेठिक।
२.
चालचलन बिग्रेको; दुर्जन; दुष्ट।
३.
छुल्याइँपुल्याइँ गर्ने वा कुभलो चिताउने; हानिकारक; अहितकर।
४.
सामाजिक मर्यादाको प्रतिकूल वा प्रचलित नियमकानुनको विपरीत (चालचलन, बानीबेहोरा, आचरण इ.)।