लगानी

Romanized: lagaani, lagaanee, laganee, laganii

कसैलाई ब्याज लिने गरी सरसापट दिइएको धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कसैलाई ब्याज लिने गरी सरसापट दिइएको धन।
२.
कुनै उद्योग उत्पादनका निम्ति पहिले गरिएको खर्च।
३.
सरकारलाई तिर्नुपर्ने मालपोत वा भूमिकर।
४.
लागुभागु; लागभाग।

सम्बन्धित शब्दहरू