लगान

Romanized: lagaana, lagaan, lagan, lagana

काममा लाग्ने वा दरबन्दी-अनुसारको खर्च; लगानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लाग्+आन]

१.
काममा लाग्ने वा दरबन्दी-अनुसारको खर्च; लगानी।
२.
झारफुकेका अनुसार भूतपिशाच, डाइनीबोक्सी, वायु आदि लागेर हुने आकस्मिक रोग; व्यथाको कारण।

सम्बन्धित शब्दहरू