लगाइ
Romanized: lagaai, lagai
लग्ने क्रिया वा प्रक्रिया। [√ लाग् (+आइ)] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√लग् (+ आइ]
१.
लग्ने क्रिया वा प्रक्रिया। [√ लाग् (+आइ)]
२.
लाग्ने क्रिया वा प्रक्रिया। [लगाउ+आइ]
३.
लगाइने वा कामकुरामा प्रवृत्त गराउने क्रिया-प्रक्रिया।