लगाइनु

Romanized: lagaainu, lagainu

लगाउने काम गरिनु, लाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
लगाउने काम गरिनु, लाइनु।
२.
कुनै कामकुरामा प्रवृत्त गराइनु।

सम्बन्धित शब्दहरू