टँगाइनु
Romanized: tamgaainu, tangaainu, tangainu, tamgainu
झुन्ड्याउन लगाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
झुन्ड्याउन लगाइनु।
२.
टाँग्ने काम गराइनु।