टँगाउनु

Romanized: tamgaaunu, tangaaunu, tangaunu, tamgaunu

झुन्ड्याउन लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
झुन्ड्याउन लगाउनु।
२.
टाँग्ने काम गराउनु।

सम्बन्धित शब्दहरू