गान
Romanized: gaana, gaan, gan, gana
लय, ताल, सुर आदि मिलाएर गाइने गीत; गाना; भजनकीर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लय, ताल, सुर आदि मिलाएर गाइने गीत; गाना; भजनकीर्तन।
२.
वर्णन; प्रशंसा।